back
CTIZAN AD

दस छेस्काहरु

वि.सं.२०७८ भदौ १९ शनिवार

735 

shares

१.
हाते कलम
एक्लोपनको
बन्छ मलम ।

२.
मिठो बोलेर
काम तमाम
विष घोलेर ।

३.
भाषण तेस्तो,
विद्वान जस्तो
साह्रै छ सस्तो ।

४.
झरिमा परि
आँशु भिजेको
देख्थ्यो कसरी !

५.
मै हार मान्छु
तिमी नै जीत
नघटोस् प्रित ।

६.
उस्ले कमायो
सबले खायो
मुर्गा बनायो ।

७.
गुम्सेर बस्छन्
कब्जीयतमा
जिन्दगी बाँच्छन् ।

८.
कहिले काँही
बनेर मित
रम्नु मसित ।

९.
यो वर्षातमा
एक्लो रातमा
दुवै मातमा ।

१०.
जुरेन साथ
भाग्यको झेल
भएन मेल ।

वि.सं.२०७८ भदौ १९ शनिवार ०८:४८ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...