back
CTIZAN AD

हेर्नुहोस् कति छ त आजको बजारमा विदेशी मुद्राको विनिमयदर ?

वि.सं.२०७८ भदौ २० आइतवार

711 

shares


२० भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतवार (भदौ १९ गते, सेप्टेम्बर ५) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ५४ पैसा र विक्रिदर ११७ रुपैयाँ १४ पैसा रहेको छ । आज डलरको भाउ शनिवारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३८ रुपैयाँ ३४ पैसा र विक्रिदर १३९ रुपैयाँ ९५ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ०८ पैसा र विक्रिदर १६१ रुपैयाँ ९१ पैसा रहेको छ । आज युरो र पाउण्डको भाउ पनि शनिवारकै मूल्यमा कारोबार भइरहेको छ ।

Showing Exchange Rate for September 5, 2021

(For the purpose of Nepal Rastra Bank)

CurrencyUnitBuySell
USD (U.S. Dollar)1116.54117.14
EUR (European Euro)1138.34139.05
GBP (UK Pound Sterling)1161.08161.91
CHF (Swiss Franc)1127.39128.04
AUD (Australian Dollar)186.6287.06
CAD (Canadian Dollar)192.9593.43
SGD (Singapore Dollar)186.8087.25
JPY (Japanese Yen)1010.6010.66
CNY (Chinese Yuan)118.0718.16
SAR (Saudi Arabian Riyal)131.0731.23
QAR (Qatari Riyal)131.6231.78
THB (Thai Baht)13.583.59
AED (UAE Dirham)131.7331.89
MYR (Malaysian Ringgit)128.1128.25
KRW (South Korean Won)10010.0810.13
SEK (Swedish Kroner)113.6013.67
DKK (Danish Kroner)118.6118.70
HKD (Hong Kong Dollar)114.9915.07
KWD (Kuwaity Dinar)1387.56389.56
BHD (Bahrain Dinar)1309.18310.77

वि.सं.२०७८ भदौ २० आइतवार ०८:३० मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...