back
CTIZAN AD

एकीकृत समाजवादीमा महासचिवको जिम्मेवारी बेदुरामलाई

वि.सं.२०७८ भदौ २० आइतवार

756 

shares

भदौ २०, काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा महासचिवको जिम्मेवारी नेता बेदुराम भुसालले पाएका छन् । औपचारिक घोषणा नभएपनि उनलाई सो जिम्मेवारी अन्तरिम अवधिका लागि दिइएको हो ।

शुक्रबार जारी नेकपा (एस)को अन्तरपार्टी निर्देशन–१ मा बेदुराम भुसालको नेतृत्वमा सचिवालय गठन गरिएको उल्लेख छ । ‘पार्टीको दैनिक कार्य सम्पादन गर्नका निम्ति कमरेड डा बेदुराम भुसालको संयोजकत्वमा कमरेडहरु प्रमेश हमाल, राजेन्द्र पाण्डे, डा गंगालाल तुलाधर, डा विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठ रहनुभएको सचिवालय गठन गरिएको छ’, अपानिमा भनिएको छ।

नेकपा (एस)ले राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीलाई पूर्णंता दिएसँगै औपचारिक रुपमा नेताहरुको जिम्मेवारी तोक्नेछ । भुसाललाई कामचलाउ रुपमा उक्त जिम्मेवारी दिइएको हो ।

वि.सं.२०७८ भदौ २० आइतवार १४:३० मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...