back
CTIZAN AD

मोदीको पुत्ला जलाएको विषयमा गृहमन्त्रालयद्धारा आपत्ति

वि.सं.२०७८ भदौ २० आइतवार

702 

shares


२० भदौ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएकोप्रति गृहमन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आइतवार एक विज्ञप्ति जारी गर्दै छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुश प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिबिधिप्रति गृहमन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
‘यस्ता उच्छ«खंल र निन्दनीय गतिबिधिप्रति मन्त्रालयको गम्भीर आपत्ति प्रकट गर्दछ ।’

दार्चुलास्थित महाकाली नदीमा भारतीय जवान एसएसवीले तुइन काटिदिएपछि नदीमा बेपत्ता भएका जयसिंहलाई न्याय दिन भन्दै नेकपा (एकिकृत समाजवादी) पार्टीको विद्यार्थी संगठन अनेरास्वीयूले शुक्रवार विरोध प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा जयसिंह धामी प्रकणरणमा सत्य तथ्य छाानविन गर्न सरकारसमक्ष अनुरोध गर्दै मोदीको पुत्लना दहन गरेका थिए ।

वि.सं.२०७८ भदौ २० आइतवार १४:३७ मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...