२० भदौ, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले, लेखा, जमदार र पूजारी हुद्दा (खुला तथा समावेशी) पदका उम्मेदवारको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
२०७७- ११-२० र २१ गते लोकसेवा आयोगले संचालन गरेको लिखित परीक्षामा निम्न उम्मेदवार उर्तीण भएका छन् ।
यस्तो छ शुक्रवार जारी नतिजा
वि.सं.२०७८ भदौ २० आइतवार १७:५६ मा प्रकाशित





























