२२ भदौ, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले विभिन ट्रेडका प्राविधिक पदिक तथा विल्लादार पद (आन्तरिक) हरुको लिखित परीक्षाका लागि भवन कायम गरिएको सूचना जारी गरेको छ ।
विभिन्न मितिमा हुने उक्त परीक्षाका लागि निम्न भवनहरु कायम गरिएको छ । साथै कोभिड–१९ भएका उम्मेदवारको लागि विशेष परीक्षा केन्द्र रहने हुँदा परीक्षा सुरु हुनु भन्दा कम्तिमा तीन घण्टा अघि निर्देशनालयमा जानकारी दिन समेत अनुरोध गरिएको छ ।



वि.सं.२०७८ भदौ २२ मंगलवार १५:५३ मा प्रकाशित





























