back
CTIZAN AD

एमसीसी उपाध्यक्ष फतिमाको भेटवार्ता बालकोटबाट शुरु

वि.सं.२०७८ भदौ २४ बिहीवार

762 

shares

भदौ २४, काठमाडौं । एमसीसी उपाध्यक्ष फतिमा सुमारले काठमाडौंमा भेटवार्ता शुरु गरेकी छिन् । बिहीबार बिहान काठमाडौं ओर्लिएकी सुमारले नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट भेटवार्ता शुरु गरेकी छन् ।

ओली निवास बालकोटमा अहिले ओलीसहितको समूह र एमसीसीको प्रतिनिधिमण्डलबीच भेटवार्ता जारी छ । बालकोटमा भईरहेको छलफलमा ओलीसँगै एमालेका नेताहरु विष्णु रिमाल, राजन भट्टराई, सुर्य थापालगायत सहभागी छन् ।

एमसीसीका बारे सत्ता गठबन्धनभित्रै विवाद शुरु भईरहेको बेला फतिमा सहमति जुटाउन काठमाडौं आएकी हुन् । उनले सबै दलका शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम रहेको बुझिएको छ ।

वि.सं.२०७८ भदौ २४ बिहीवार १४:३९ मा प्रकाशित

प्रचण्डद्वारा नयाँ राजनीतिक समीकरण बन्न सक्ने संकेत

प्रचण्डद्वारा नयाँ राजनीतिक समीकरण बन्न सक्ने संकेत

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री...

हङकङबाट देउवाले भने – “म स्वदेश फर्कंदैछु”

हङकङबाट देउवाले भने – “म स्वदेश फर्कंदैछु”

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य...

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोगः अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय सम्वाद आयोजना

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोगः अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय सम्वाद आयोजना

काठमाडौं । ब्रिटिस काउन्सिलको आयोजनामा हुन लागेको अनलाइन सम्मेलनमा सिर्जनशीलता,...

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ’प्रदेश...

साउन नबित्दै अन्डामा दोहोरो मूल्यवृद्धि, अब प्रतिगोटा २५ रुपैयाँ

साउन नबित्दै अन्डामा दोहोरो मूल्यवृद्धि, अब प्रतिगोटा २५ रुपैयाँ

काठमाडौं । साउन महिना सुरु भएको एक सातासमेत नपुग्दै अन्डाको...

कीर्तिपुरमा गुडिरहेको कारमा अचानक आगलागी हुँदा चालकको मृत्यु

कीर्तिपुरमा गुडिरहेको कारमा अचानक आगलागी हुँदा चालकको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकास्थित ट्याङ्लाफाँटमा गुडिरहेको एक निजी कारमा...