back
CTIZAN AD

टि-२० विश्वकपको भारतीय टिममा महेन्द्र सिंह धोनीले पाए महत्वपूर्ण जिम्मेवारी

वि.सं.२०७८ भदौ २४ बिहीवार

786 

shares

१४ भदौँ, काठमाडौँ । भारतीय क्रिकेट टिमका पुर्वकप्तान तथा खेलाडी महेन्द्र सिंह धोनीले महत्वपूर्ण जिम्मेवारी पाएका छ । भारतीय क्रिकेट र्बोड (बिसीसीआई) ले पूर्वकप्तान महेन्द्रसिंह धोनीलाई विश्वकपको टिममा मेन्टरका रुपमा नियुक्त गरेको छ । धोनी मेन्टर भएसंगै भारतीय टिम झन् बलियो देखिएको छ ।

बीसीसीआईका सचिव जय शाहले टिमका कप्तान विराट कोहली, उपकप्तान रोहित शर्मा र प्रशिक्षक रवी शास्त्रीसँगको छलफलपछि धोनीलाई मेन्टरका रुपमा नियुक्त गरिएको बताएका छन ।

भारतले २००७ मा पहिलो पटक टि-२० विश्वकपको उपाधी महेन्द्र सिंह धोनीकै कप्तानीमा जितेको थियो । भारतले फाइनल खेलमा पाकिस्तानलाई हराउँदै उपाधि जितेको थियो ।

विराट कोहलीको कप्तानीमा बिसीसीआईले टि-२० विश्वकपमा सहभागि हुने १५ खेलाडीहरुको नाम सार्वजनिक गरेको छ । कोरोना महामारीको कारण भारतबाट युएई सरेको विश्वकप अक्टोबर १७ बाट सुरु हुदैँछ । भारतले आफ्नो पहिलो खेल पाकिस्तान विरुद्ध खेल्नेछ । यी दुई टिम बिचको खेल अक्टोबर २४ मा हुनेछ ।

टि-२० विश्वकपको लागि भारतको टिम :
विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), केएल राहुल, सूर्यकुमार यादव, ऋषभ पन्त, इशान किशन, हार्दिक पाण्डय, रविन्द्र जडेजा, राहुल चाहर, रविचन्द्र आश्विन, अक्षर पटेल, वरुण चक्रवर्ती, जसप्रीत बुमराह, भुवनेश्वर कुमार र मोहमद शामी ।

वि.सं.२०७८ भदौ २४ बिहीवार १४:४९ मा प्रकाशित

विश्वकप जोगाउन असफल अर्जेन्टिना, मेस्सीको सम्भावित अन्तिम विश्वकप यात्रामा भावुक बने समर्थक

विश्वकप जोगाउन असफल अर्जेन्टिना, मेस्सीको सम्भावित अन्तिम विश्वकप यात्रामा भावुक बने समर्थक

स्पेनसँग १–० गोलअन्तरले पराजित भएपछि अर्जेन्टिनाले विश्वकप उपाधि जोगाउने सपना...

१६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि स्पेनलाई

१६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि स्पेनलाई

काठमाडौँ । साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले...

फुटबल र संगीतको महाकुम्भः विश्वकप फाइनलमा ऐतिहासिक ’हाफटाइम शो’

फुटबल र संगीतको महाकुम्भः विश्वकप फाइनलमा ऐतिहासिक ’हाफटाइम शो’

काठमाडौँ । नेपाली समय अनुसार आईताबार राती हुन गईरहेका स्पेन...

निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

नेपालका निर्मल लम्सालले शनिवार मलेसियाको ठुलो एवं प्रतिष्ठित स्कोर म्याराथन...

विश्वकप फाइनलको टिकटको मूल्य ३५ करोड रुपैयाँसम्म, फिफाको आलोचना

विश्वकप फाइनलको टिकटको मूल्य ३५ करोड रुपैयाँसम्म, फिफाको आलोचना

काठमाडौँ । फुटबल विश्वकप फाइनलअघि टिकटको मूल्यले विश्वभर चर्चा बटुलेको...

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...