काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले विभिन्न समयदेखि आफुखुसी कार्यालयमा गैरहाजिर रहेको भन्दै कर्मचारीलाई हाजिर हुन आउने बारे सूचना जारी गरेको छ ।
विभिन्न प्रक्रिया पूरा गरी सूचना टाँस गरिसक्दा पनि कार्यालयमा हाजिर हुन नआएपछि ७ दिनभित्रमा लिखित रुपमा स्पष्ट कारण खुलाई कार्यालयमा हाजिर हुन अनुरोध गरिएको छ ।
यस्तो छ सूचना

वि.सं.२०७८ असोज १० आइतवार ०९:०४ मा प्रकाशित




























