काठमाडौं । कागेश्वरी मनहरा नगरपालिकाले सार्वजनिक सूचना जारी गदै ‘पालिका गान’ रचनाको माग गरेको छ ।
पालिकाद्धारा जारी सूचनार अनुसार पालिकाको निम्न लिखित सीमाभित्र रहि ‘पालिका गान’ रचना गरी १५ दिनभित्रमा पठाइसक्नु पर्ने जनाइएको छ ।
नगरपालिकाले उत्कृष्ट ‘पालिका गान’ रचना गर्नेलाई १ लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने समेत घोषणा गरेको छ ।
यस्तो छ सूचना

वि.सं.२०७८ असोज १० आइतवार ०९:२५ मा प्रकाशित

























