back
CTIZAN AD

१० बुँदेबारे छलफल गर्न ओली इच्छुक नभएपछि भीम रावलले गरे बैठक बहिस्कार

वि.सं.२०७८ असोज १० आइतवार

900 

shares

काठमाडौं । नेकपा (एमाले) उपाध्यक्ष भीम रावलले पार्टी केन्द्रीय कमिटी बैठकलाई बहिस्कार गरेका छन् । आइतबार जारी बैठकमा १० बुँदेबारे छलफल नभएपछि उनले बहिस्कार गरेका हुन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले १० बुँदेबारे छलफल गर्न तयार नभएपछि रावलले बहिस्कार गरेको बुझिएको छ । यसअघि शुक्रबारको बैठकमा रावलले १० बुँदेबारे छलफल गरिनुपर्ने एजेण्डा राखेका थिए । तर, ओलीले केन्द्रीय कमिटीको बैठकको बीचमा छुट्टै स्थायी समिति बैठक राखेर छलफल गर्छु भनेपछि उनको एजेण्डा रोकिएको थियो ।

तर, आइतबार बैठक सम्पन्न गर्ने तयारी गर्दै गर्दा १० बुँदेबारे छलफल गर्न बेग्लै बैठक नबोलाए पछि रावलले बहिस्कार गरेका हुन् । बैठकको सुरुवातीमा उपस्थित रावल तत्कालै बैठक स्थलबाट बाहिरिएका थिए ।

वि.सं.२०७८ असोज १० आइतवार १५:३९ मा प्रकाशित

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...