back
CTIZAN AD

सुनको भाउ घट्यो, कति छ त प्रतितोला आज ?

वि.सं.२०७८ असोज १२ मंगलवार

846 

shares

काठमाडौं । आजको नेपाली बजारमा सुनको भाउ घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबारको बजारमा ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ मंगलबारको बजारमा प्रतितोला ३०० रुपैयाँले घटेर ८९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

No description available.

त्यसैगरी आज तेजावी सुनको भाउ प्रतितोला ८८ हजार ५५० र चाँदी प्रतितोला ११५५ रुपैयाँमा कारोबार भइरहेको महासंघद्धारा जारी विवरणमा उल्लेखछ ।

वि.सं.२०७८ असोज १२ मंगलवार १४:४५ मा प्रकाशित

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

काठमाडौँ । नेपालमा सञ्चालित सार्वजनिक संस्थानहरूको समग्र खुद नाफामा सुधार...