back
CTIZAN AD

महाधिवेशनको मुखमा ओलीलाई अर्को धक्का, नेकपा ब्यूँताउने योजनामा जुटे प्रभु शाह

वि.सं.२०७८ कात्तिक ९ मंगलवार

651 

shares

काठमाडौं । एमाले छाड्ने तर माओवादी नफर्किने निर्णय गरेका प्रभु शाह अन्ततः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई नै ब्यूँताउने निर्णयमा पुगेका छन् । शाहले नेकपालाई ब्यूँताउन आफ्नो अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय कमिटीको समेत संरचना तयार गरिसकेका छन् ।

उनले केही दिनभित्रमै नेकपा गठनको घोषणा गर्ने तयारीसमेत गरेका छन् । बताइएअनुसार तत्कालिन नेकपाको विघटनसँगै एमालेतिर लागेका माओवादी समूहका नेताहरुलाई समेट्ने तयारी शाहको छ ।

आफ्ना माग पुरा नभएसँगै शाह पछिल्लो समय माओवादी फर्किने तयारीमा जुटेका थिए । तर, माओवादीको शीर्ष तहले उनलाई वेवास्ता गरेसँगै उनी नेकपा पुनर्गठन गर्न तर्फ जुटेका हुन् ।

वि.सं.२०७८ कात्तिक ९ मंगलवार १२:५५ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...