back
CTIZAN AD

लामो समय सम्पर्कमा नआएका राईको कोठा फोरेर हेर्दा भेटियो पेस्तोलसहित यस्तो सामान

वि.सं.२०७८ कात्तिक ९ मंगलवार

732 

shares

काठमाडौं । काठमाडौंको कपुरधारामा डेरा गरी बस्ने एक व्यक्ति लामो समयदेखि सम्पर्क नआएपछि कोठा फोरेर हेर्दा पेस्तोलसहित विभिन्न हात हतियार भेटिएको छ ।

बिगत सात महिनादेखि कोठा बन्द गरेर हिँडेका सोलुखुम्बु साबिक देउसा गाविस–४ घर भएका ३४ वर्षीय मिलन कुमार राईको प्रहरी, जनप्रतिनिधि, स्थानीयको रोहबरमा कोठा फोरेर हेर्दा झोलाभित्र उक्त हतियार र विभिन्न कागजपत्रहरू बरामद भएको हो ।

प्रहरीका अनुसार उनको कोठाबाट १ थान पेस्तोल, सोही पेस्तोलको ४ राउण्ड गोली, २ थान म्याग्जिन, १ थान खुकुरी, विभिन्न किसिमका छाप तथा कागजपत्रहरु बरामद भएको हो ।

प्रहरीले मिलनको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको समेत जनाएको छ ।

वि.सं.२०७८ कात्तिक ९ मंगलवार १३:०३ मा प्रकाशित

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...