back
CTIZAN AD

वालिङ भलिबल क्लबको आयोजनामा भलिबल प्रतियोगिता शुरु

वि.सं.२०७८ कात्तिक ९ मंगलवार

687 

shares

स्याङ्जा । वालिङ भलिबल क्लबको आयोजनामा आजदेखि वालिङमा भलिबल प्रतियोगिताको शुरुवात भएको छ । प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङले गरेका छन् ।

उद्घाटन सत्रमा प्रदेश सांसद भगवतप्रकाश मल्ल, वालिङ नगरपालिकाका मेयर दिलिपप्रताप खाँण, आदि लगाएत खेलकुद सम्बद्ध व्याक्तिहरुले शुभकामना मन्तव्य दिएका थिए ।

प्रतियोगितामा पुरुषतर्फ १० र महिला तर्फ ७ समुहले सहभागिता जनाउने भएका छन् । पुरुष तर्फको प्रतियोगितामा प्रथम १ लाख, दित्तिय ५० हजार, त्रित्तिय २५ हजार र चौथो पुरस्कार १० हजार राखिएको छ । यसैगरी महिलातर्फ प्रथम, दित्तिय र त्रित्तिय हुनेले क्रमश २० हजार, १० हजार र ५ हजार पुरस्कार राखिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता वालिङ मालेबगरमा कार्तिक १३ गतेसम्म सञ्चालन हुने छ ।

वि.सं.२०७८ कात्तिक ९ मंगलवार १३:१९ मा प्रकाशित

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला...

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्

तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्

दाङ । तुलसा आजकाल च्याउ दिदीका नामले चिनिन थाल्नुभएको छ...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

गण्डकी । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक र...