back
CTIZAN AD

पछिल्लो २४ घण्टामा थपिए २९९ कोरोना संक्रमित, ६ जनाको मृत्यु

वि.सं.२०७८ मंसिर २ बिहीवार

660 

shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २९९ कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको ११ हजार १५१ नमुना परीक्षणमा २९९ कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थपिएका २९९ कोरोना संक्रमितसँगै हालसम्म संक्रमित हुनेको संख्या ९ लाख १३ हजार ५५७ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा निको भएका २६० जना कोरोना संक्रमितसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ९९ हजार १७६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट ज्यान गुमाएका ६ जनासँगै नेपालमा हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४८९ पुगेको छ ।

हाल देशैभरी ७ हजार ६४२ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ७ हजार १६९ जना होम आइसोलेशन र ४७३ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।

त्यसैगरी हाल देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा २२४ जना र भेन्टिलेटरमा ६० जनाको उपचार भइरहेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेखछ ।

नेपालमा हालसम्म १ करोड ६७ लाख ९ हजार ६६२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । ती मध्ये ८९ लाख ९६ हजार २५३ जनाले पहिलो मात्रा र ७७ लाख १३ हजार ४०९ जनाले दोस्रो मात्राको खोप लगाएका छन् । पछिल्लो २४ घण्टामा ७१ हजार ८९२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

पछिल्लो २४ घण्टामा थपिए ४१२ कोरोना संक्रमित

वि.सं.२०७८ मंसिर २ बिहीवार १६:२४ मा प्रकाशित

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...