back
CTIZAN AD

एमाले अध्यक्षमा भीम रावलद्धारा उम्मेदवारी घोषणा

वि.सं.२०७८ मंसिर ५ आइतवार

723 

shares

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार रिपोर्टस क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् ।

पार्टी केन्द्रीय कार्यालय महाधिवेशनको व्यवस्थता रहेको कारण आफुँले रिपोर्टस क्बलबाट उम्मेदवारी घोषणा गरेको उनले बताए ।

रावलको उम्मेदवारी घोषणासँगै केपी शर्मा ओली सर्वसम्मत अध्यक्ष बन्ने योजनामा धक्का पुग्ने देखिएको छ । साथै एमालेमा गुटगत विवाद पनि कायमै रहने देखिएको छ । महाधिवेशन प्रतिस्पर्धात्मक नगराउने ओलीको चाहना रावलको घोषणासँगै अन्त्य भएको देखिन्छ ।

एमालेको १० औं महाधिवेशन आगामी मंसिर १० गतेदेखि चितवनमा हुँदैछ।

वि.सं.२०७८ मंसिर ५ आइतवार १५:४४ मा प्रकाशित

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...