back
CTIZAN AD

गण्डकी प्रदेशमा थपिए २१ कोरोना संक्रमित, ३ जनाको मृत्यु

वि.सं.२०७८ मंसिर ७ मंगलवार

684 

shares

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीमा १८, स्याङजामा १ र नवलपरासीपूर्वमा २ गरी जम्मा २२ जनामा संक्रमण ुपष्टि भएको हो । प्रदेशका अन्य जिल्लामा भने शून्य संक्रमित रहेका छन् ।

निर्देशनालयका अनुसार आज थपिएका २२ सँगै प्रदेशमा हालसम्म प्रदेशमा ८७ हजार ८२४ जना संक्रमित भइसकेका छन् भने सोहि अवधिमा ८६ हजार २२८ जना निको भइसकेका छन् ।

त्यसैगरी आज कास्कीका २ र लमजुङका १ गरी ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका ३ जनासँगै प्रदेशमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४१२ पुगेको छ ।

हाल प्रदेशमा १८४ जना सक्रिय संक्रमित रहेका छन् ती मध्ये १५७ जना होम आइसोलेशनमा रहेका छन् भने अन्यको विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन सेन्टरमा उवचार भइरहेको पनि निर्देशनालयले जनाएको छ।

प्रदेशमा पछिल्लो २४ घण्टामा १६६ वटा नमुना परीक्षण गरिएको थियो ।

वि.सं.२०७८ मंसिर ७ मंगलवार १६:३० मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...