back
CTIZAN AD

भुटान नेपालसँग ८ विकेटले पराजित

वि.सं.२०७८ मंसिर ८ बुधवार

780 

shares

८ मंसिर, काठमाडौँ । आइसिसी टी-२० महिला विश्वकप अन्तर्गत एसिया छनोटमा भुटान नेपालसँग ८ विकेटले पराजित भएको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको भुटानले २० ओभरमा ६ विकेटको गुमाएर ६१ रन बनाएको थियो । भुटानका लागि ब्याटिङ्गमा ओपनरद्वय नवाङ छोडेनले सर्वाधिक १३ रन बनाएकी थिइन । त्यसैगरी बलिङमा नेपालका लागि सीता रानामगरले सर्वाधिक ३ विकेट हात पारेकी थिइन्।

भुटानले दिएको ६२ रनको सामान्य लक्ष्य नेपालले ८.३ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । नेपालका लागि ब्याटिङ्गमा इन्दू बर्माले सर्वाधिक २६ रन जोडिन् । त्यसैगरी सीता रानामगरले १७, कप्तान रूबिना क्षेत्री १० रनको योगदान दिएकी थिइन ।

वि.सं.२०७८ मंसिर ८ बुधवार ०७:४० मा प्रकाशित

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...