back
CTIZAN AD

आज यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना, जुम्लाको तापक्रम माइनस ३ डिग्री

वि.सं.२०७८ मंसिर ९ बिहीवार

654 

shares

काठमाडौं । आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक/दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भु–भागहरुका एक÷दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक/दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भु–भागहरुका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी आज सबैभन्दा कम जुम्लाको न्यूनतम् माइनस ३.० र अधिकतम् तापक्रम १८.३ मापन गरिएको छ भने दोस्रोमा जोमसोमको न्यूनतम् १.२ र अधिकतम् तापक्रम १४.५ मापन गरिएको छ । साथै जिरीको न्यूनतम् तापक्रम ४.१ र अधिकतम् १६.७ मापन गरिएको छ ।

त्यस्तै डडेल्धुराको न्यूनतम ६.७ र अधिकतम् १६.५ मापन गरिएको छ भने काठमाडौंको न्यूनतम् १०.२ र अधिकत्म तापक्रम २१.४ डिग्री मापन गरिएको छ ।

Station Maximum Temp.
(°C)
Minimum Temp.
(°C)
24 hrs Rainfall
(mm)
Dipayal 24.5 11.5 0.0
Dadeldhura 16.5 6.7 0.0
Dhangadi 25.2 11.8 0.0
Birendranagar 23.1 9.3 0.0
Nepalgunj 25.3 12.2 0.0
Jumla 18.3 -3.0 0.0
Ghorahi 22.5 10.8 0.0
Pokhara 23.3 13.5 Traces
Bhairahawa 27.8 14.7 0.0
Simara 25.6 14.8 0.0
Kathmandu 21.4 10.2 0.0
Okhaldhunga 17.8 9.1 0.0
Taplejung 18.5 8.0 0.0
Dhankuta 21.5 11.7 0.0
Biratnagar 26.1 16.2 0.0
Jomsom 14.5 1.2 0.0*
Dharan 26.0 16.4 0.0*
Lumle 17.0 9.5 0.0*
Jankapur 27.0 14.4 0.0*
Jiri 16.7 4.1 0.0*
* Daily rainfall data ending at 08:45 AM NPT

वि.सं.२०७८ मंसिर ९ बिहीवार ०८:०७ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...