back
CTIZAN AD

प्रधानमन्त्रीको पत्रपछि फ्रान्सले बेलायती मन्त्रीसँगको भेट रद्द गर्यो

वि.सं.२०७८ मंसिर १० शुक्रवार

783 

shares

पेरिस । फ्रान्सेली गृहमन्त्री गेराल्ड डार्मानिनले शुक्रबार बेलायती समकक्षी प्रिती पटेललाई उनले आप्रवासी सङ्कटमा प्रधानमन्त्री बोरिस जोनसनले सार्वजनिक गरेको पत्रको विरोधमा उनीसँग तय भएको सप्ताहन्तको वार्ता रद्द गरेको बताएका छन् ।

एएफपीका अनुसार दरमानिनले पटेललाई जोनसनले राष्ट्रपति इमानुएल म्याक्रोनलाई पठाएको पत्रलाई फ्रान्सले च्यानल पार गर्ने आप्रवासीहरूलाई फिर्ता लैजानु भनेको विषयले थप “निराशा“ पारेको जनाएका छन् ।

उनले थपे ‘यस्ता विषयलाई यसरी सार्वजनिक बनाउनुले वातावरण अझ नराम्रो बनाएको छ। त्यसैले मैले आइतबारका लागि क्यालासमा तय हाम्रो बैठक रद्द गर्न आवश्यक ठानेको छु।’ एएफपी

वि.सं.२०७८ मंसिर १० शुक्रवार २०:५४ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...