back
CTIZAN AD

पर्वत कांग्रेसको निर्वाचन सम्पन्न, यी हुन धेरै भोट ल्याउनेहरु

वि.सं.२०७८ मंसिर ११ शनिवार

792 

shares

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि यामबहादुर मल्ललाई १६० मतान्तरले पराजित गरेका हुन् ।

जोशीले कुल खसेको मतमा ६ सय ९ मतप्राप्त गरेका थिए भने मल्लले ४ सय ४९ मतप्राप्त गरेका हुन । सभापतिका अर्का उम्मेदवार मिलन सुबेदीले भने ९६ मत प्राप्त गरेका थिए ।

महाधिबेशन प्रतिनिधीमा खुल्लातर्फ रामचन्द्र जोशी ५८२, नवराज गुरुङ ५४८, खगेन्द्रप्रसाद तिवारी ५३९, गंगाधर तिवारी ५१७, विद्धान गुरुङ ५०९, ऋषिकेश तिवारी ५०७, विमलराज क्षेत्री ४९५, राजेन्द्रप्रसाद तिवारी ४५०, बसन्तबहादुर सिके ४४५ र खिमप्रसाद भुसाल ४४३ मतले विजयी भएका छन । खुल्ला महिलातर्फ सीताकुमारी काफ्ले लामिछाने ६१९, मुना भुसाल ५३१, रेखा गुरुङ ५२५ र राधाकुमारी कुँवर क्षेत्री ४५२ मत ल्याई विजयी भएका छन भने खस आर्य पुरुष तर्फ तोरण मल्ल ठकुरी ५९४, डा केदार सुबेदी ४५७ र कुलप्रसाद उपाध्याय ४१६ मत ल््याई विजयी बनेका छन ।

महिला खस आर्य तर्फ मुना शर्मा लामिछाने ५२७, मीनाकुमारी केसी ४८५, श्रृजना मल्ल ४३२ मत ल्याई विजयी भए भने आदीवासी जनजातीतर्फ मीना कमाचार्य ५३७, मोहनवहादुर गुरुङ ५०१, अपांग तर्फ लेखनाथ पौडेल ५६२ मत सहित विजयी भए । दलिततर्फ जीतवहादुर नेपाली ३२१ र दलित महिलातर्फ खैसरा दर्जी ४०५ मत ल्याएर विजयी भएका छन । यसअघि महाधिबेशन प्रतिनिधीमा सनम बेगम निर्विरोध चयन भएको बताइएको थियो ।

यसैगरी जिल्ला कार्यसमितितर्फको उपसभापतिमा डा चुडामणी शर्माले ६ सय ९१, शिवप्रसाद सुबेदी ५ सय ६५, सचिवमा अशोक उचै ठकुरीले ५ सय ७३ र गुप्तनिधि शर्माले ३ सय ७३, सहसचिवमा अच्यूत तिवारीले ६ सय ५८ र तिलकप्रसाद भुसालले ४ सय १९ मत ल्याई विजयी भएका छन । यसैगरी खुल्ला जिल्ला सदस्यमा रामचन्द्र तिवारीले ६ सय ७८, तथाओम गिरीले ४ सय ६८, प्रमोद पाण्डे ५ सय ४४, कुलप्रसाद शर्मा ३ सय ९४ मतका साथ विजयी भएका छन । यसैगरी लक्ष्मीदेबी बैरागीले ३ सय ९९, हेम शर्मा पौडेल ५ सय २४, जगतशंकर पौडलले ४ सय ७८, प्रकाश आचार्य ५ सय २२ र मुकुन्द गौतमले ४ सय ८२ मतल्याई विजयी बनेका छन ।

यसैगरी भोर्ले सार्कीले ६ सय, मनमाया नेपालीले ५ सय २३, राजु विकले ६ सय ८८, लेखवहादुर थापाले ६ सय १२ र शान्ती शर्मा कुमालले ६ सय ८६ मतल्याई जिल््ला सदस्यमा विजयी बनेका छन ।

यसअघि नै जिल्ला सदस्यहरुमा लक्ष्मीकुमारी हमाल, कमलाकुमारी शर्मा, सावित्री खत्री क्षेत्री, विषम कुमार श्रेष्ठ, गुप्तप्रताप सेन, तुलसीदेबी तिवारी न्यौपाने, टिकाराम भुसाल, लक्ष्मी आचार्य, भुलवहादुर पौडेल, लक्ष्मी मेधासी, कला भट्टराई र पार्वती क्षेत्री भुसाल निर्विरोध भैसकेका थिए।

 

वि.सं.२०७८ मंसिर ११ शनिवार ०६:४४ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...