back
CTIZAN AD

गजल

वि.सं.२०७८ मंसिर ११ शनिवार

774 

shares

टाढा सरेर गयौ
आँखा तरेर गयौ ।

डाली थियो भरिलो
आफैँ झरेर गयौ ।

त्यो स्वार्थ पूर्ति गरि
लावा छरेर गयौ ।

मर्दैन प्यार भनी
आफैँ मरेर गयौ ।

चोखो नदी दिलको
मेैलो गरेर गयौ ।

दुख्ने अनेक सबै
पीडा भरेर गयौ ।

जो शान्ति चैन थियो
सारा हरेर गयौ ।

वि.सं.२०७८ मंसिर ११ शनिवार ०८:३३ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...