back
CTIZAN AD

पूर्व सचिव भुषालको नेतृत्वमा संगठित हुँदै पूर्व हिमालयनहरु

वि.सं.२०७३ फागुन २३ सोमवार

837 

shares

17155240_1861912774051422_3990273337453214896_n

काठमाडौं । गुल्मी क्षेत्र नं ३ मा जन्मेर विभीन्न जिल्लामा बसोबास गर्ने बौद्धिकबर्ग संगठीत हुने भएका छन् । तीन नम्बर क्षेत्रको जेठो विद्यालय हिमालय उच्च माध्यमिक विद्यालय धुर्काेट बस्तुका पूर्व विद्यार्थीको हैसियतमा उनीहरु संगठीत हुने भएका हन् ।

पुरानो विद्यालय भएकोले प्राय गुल्मीको तीन नम्बर क्षेत्रका धेरै गाविसका विद्यार्थीले उक्त विद्यालयमा अध्ययन गरेका थिए । अहिले उनीहरु राज्यको उपल्लो ओहोदामा काम गरीरहेका, अवकासप्राप्त र विभीन्न पेशा व्यवसायमा समेत संलग्न छन् ।
सबै पूर्व विद्यार्थीहरुलाई संगठीत गरी हिमालय उच्च मावि पूर्व विद्यार्थी मञ्च गठन गर्नका लागि पूर्व सचिव यूवराज भुसालको संयोजकत्वमा तदर्थ समिति गठन गरीसकिएको छ । अव उहाँको संयोजकत्वमा सबै पूर्व विद्यार्थीलाई एकै छातामा गोलबन्द गरीने तदर्थ समितिका सचिव विमल घिमीरेले बताए ।
त्यसका लागि फागुन २७ गते बृहद भेला तथा सम्मान कार्यक्रमको आयोजना गरीएको उनले बताए । ‘उक्त दिन हिमालय उच्च माविका संस्थापक तथा निबृत्त गुरुहरु, विद्यालयका पूर्व विद्यार्थी तथा पूर्वसचिव यूवराज भुसाल र बर्तमान सचिव यूवकध्वज जिसीलाई सम्मान गर्ने कार्यक्रम छ’ उनले भने ‘मञ्चको मार्गदर्शन निर्माण, अनुमोदन र कार्यसमिति गठन पनि सोही दिन गरीने छ ।’
कार्यक्रम एआईए स्कूल शंखमूलमा दिउँसो तीन बजे आयोजना गरीएको पूर्व विद्यार्थी तथा मञ्चका प्रचार समितिका पुष्पलाल पाण्डेले बताए ।

वि.सं.२०७३ फागुन २३ सोमवार ०७:५६ मा प्रकाशित

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै...