back
CTIZAN AD

निर्वाचन आचारसंहिता छलफल

वि.सं.२०७३ फागुन २३ सोमवार

831 

shares

२३ फागुन,भद्रपुर। जिल्ला निर्वाचन कार्यालय झापाद्वारा आज यहाँ निर्वाचन आचारसंहितासम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

अगामी वैशाख ३१ गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित, स्वच्छ एवम् पारदर्शी बनाउने उद्देश्यले निर्वाचन आयोगबाट जारी भएको निर्वाचन आचारसंहिता २०७३ को विषयमा व्यापक प्रचारप्रसार एवम् जानकारी गराउने उद्देश्यले आयोजित सो कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, कार्यालय प्रमुख, कानुन व्यवसायी र सञ्चारकर्मीको सहभागिता थियो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले निर्वाचन सम्बन्धमा जारी भएको आचारसंहिता पालना गर्नु हामी सबैको कर्तव्य रहेको भन्दै नबुझेका र नजानेका विषयमा निर्वाचन कार्यालयमा सम्पर्क गर्न सबैलाई आग्रह गर्नुभयो ।

सोही अवसरमा जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले निर्वाचन आचारसंहितामा उल्लेख भएका विषयमा विस्तृत जानकारी दिनुभएको थियो ।

वि.सं.२०७३ फागुन २३ सोमवार १०:२८ मा प्रकाशित

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा अचानक आएको...

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ बाढी...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई...

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहानबाट सडक भासिन थालेपछि...

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीपीडितको सहयोगका लागि रु...