back
CTIZAN AD

चाँडो कानुन बनाउनुहोस् –उपभोक्ता समिति

वि.सं.२०७३ फागुन २३ सोमवार

885 

shares

२३ फागुन,काठमाडौँ। व्यवस्थापिका–संसद् उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले बजार अनुगमनसम्बन्धी कानुन बनाउने तथा संशोधन चाँडो संसद्मा पेस गर्न निर्देशन दिएको छ ।

समितिको प्रतिवेदन एवम् निर्णय कार्यान्वयन तथा अनुगमन उपसमितिको आजको बैठकले बजार अनुगमनका लागि कानुन बनाउन र संशोधन गर्न आवश्यक ऐन संसद्मा पेस गर्न आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।

उपसमितिका संयोजक लीतादेवी श्रेष्ठले बजार अनुगमनमा आवश्यक पर्ने ऐन नभएको भन्ने तर त्यसका लागि गृहकार्य गर्न ढिलाइ भएकाले मन्त्रालयलाई चैत महिनाभित्र सबै ऐन दर्ता गराउन निर्देशन दिएको बताउनुभयो ।

उपभोक्ता अदालत ऐनमार्फत अपभोक्ता अदालत स्थापना गर्न समय लाग्ने भएकाले इजलास गठन गर्नेतर्फ प्रस्ताव लैजान सुझाव दिँदै उहाँले भन्नुभयो, “उपभोक्तासँग सम्बन्धित कानुन छिट्टै हुनुपर्ने हो, उनीहरु जाँदै मर्कामा छन् कानुनको अभाव छिट्टै पूरा गर्नुहोस् ।”

वि.सं.२०७३ फागुन २३ सोमवार ११:३९ मा प्रकाशित

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा अचानक आएको...

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ बाढी...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई...

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहानबाट सडक भासिन थालेपछि...

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीपीडितको सहयोगका लागि रु...