back
CTIZAN AD

पत्रकारिता विकास समाजको अध्यक्षमा तिवारी

वि.सं.२०७३ फागुन २४ मंगलवार

846 

shares

15822933_10210894147085483_2578668165230163315_n

२३ फागुन, काठमाडौँ । पत्रकारिता विकास समाजको अध्यक्षमा माधवप्रसाद तिवारी सर्वसम्मत निर्वाचित भएका छन् । समाजको सोमबार  अनामनगरमा भएको अधिवेशनले तिवारीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । समाजको उपाध्यक्षमा तीर्थराज भण्डारी र महासचिवमा प्रेमराज खनाल निर्वाचित भएका छन । केन्द्रीय सभासद्मा महेन्द्र भट्टराई र दीर्गबहादुर खत्री चयन हुनुभएको नेपाल पत्रकार महासंघका एसोशियट सचिव धुव्र लम्सालले जानकारी दिए । समाजका संस्थापक अध्यक्ष एवम संरक्षक केदार खड्काले नयाँ टिमले संस्थालाई अझै गति दिएर पत्रकारिताको विकासमा योगदान दिने विश्वास व्यक्त गरे ।

16997717_10212209755701855_9191961008200447952_n

वि.सं.२०७३ फागुन २४ मंगलवार ०५:०१ मा प्रकाशित

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

काठमाडौँ। रसुवा र नुवाकोटमा आएको पहिरो तथा बाढीले पु¥याएको ठूलो...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको...

सुन र चाँदीको मूल्य घट्यो

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

हेटौँडा । ‘भरे कुरा गरौँला ।’ गत बुधबार बिहान करिब...