back
CTIZAN AD

रमेशकुमार सिलवाललाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश

वि.सं.२०७८ मंसिर २९ बुधवार

747 

shares

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । बुधबार न्यायाधीश हरि फुयालको एकल इजलासले यस्तो आदेश दिएको हो ।

केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारको पालामा सिलवाल सदस्यसचिवमा नियुक्त भएका थिए। गत वर्ष साउन १२ गते दोस्रोपटक सदस्यसचिव नियुक्त भएका सिलवाललाई शेरबहादुर देउवा नेतृत्वको सरकारले असोज १ गते बर्खास्त गरेको थियो । त्यसविरुद्ध सिलवालले गत कात्तिक २८ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

उनको बर्खास्तीसँगै सरकारले माओवादी केन्द्र निकटका टंकलाल घिसिङलाई खुल्ला प्रतिस्पर्धाको माध्यमबाट गत मंसिर १३ मा नियुक्त गरेको थियो ।

सर्वोच्चले नयाँ नियुक्त सदस्यसचिव घिसिङलाई कामकाज नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

वि.सं.२०७८ मंसिर २९ बुधवार १६:५२ मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...