back
CTIZAN AD

दस छेस्का

वि.सं.२०७८ पुस ३ शनिवार

924 

shares

१.
आजको भ्रष्ट
भोलिको नेता
भोटको नष्ट ।
२.
छाडी नेपाल
गयो है छोरा
किन्न चामल ।
३.
खोजी हुदैछ
तिम्रो शहर
पस्ने रहर ।

४.
बाँसको भर
झ्याल न ढोका
नौ तले घर ।
५.
आआफ्नो धुन
कसरी छुने
चन्द्रमा जुन ।

६.
कापी कलम
दुख्ने जिन्दगी
राम्रो मलम ।

७.
नगरे हुन्न
जातको कुरा
समाज तुन्न ।

८.
सुनैको खेती
तिम्रो र मेरो
माया पिरती ।

९.
नभुलौ हामी
बाँसको डोलि
चड्नु छ भोलि ।

१०.
पुग्दैन रवि
पुगेको हुन्छ
सोचेर कवि ।

अशोक अधिकारी, भक्तपुर

वि.सं.२०७८ पुस ३ शनिवार ०७:३० मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...