back
CTIZAN AD

विश्व नेपाली साहित्य महासङ्घ मलेसियामा नयाँ नेतृत्व

वि.सं.२०७३ फागुन २४ मंगलवार

858 

shares

bishwa-samelan-malayasiya-11मलेसियाको राजधानी क्वाललम्पुरमा सम्पन्न भेलाले काप्पोबा चुमको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । समितिका उपाध्यक्षमा शिव छाङ्छा, सचिवमा कृष्ण भीर, कोषाध्यक्षमा मनिस धिमाल र सदस्यहरुमा भिम स्नेही, रबिन मगर र प्रतिनिधि तथा सदस्यहरुमा सेमी मछिन्द्र लिम्बु (क्वाललम्पुर), सुजन सोल्टि राई (जोहोरबारु), गणेश सुनार शिशिर (क्वाललम्पुर), शिव पराजुली (जोहोरबारु), सुमन वान्तावा (ईपो), रामप्रसाद भट्टराई (ईपो), लोकेन्द्र देवान अशीम (जोहरबारु), रवी किरण (जोहरबारु), कपिलमणि (पेनाङ), चतुमान राई ( क्वाललम्पुर) र नवराज बुढा नवीन उदासी (निलाई) चयन हुनु भएको छ ।

त्यस्तैगरी सल्लाहकारहरुमा एक दसकदेखी मलेसिया रहन्दै आएका जीबन गाँउले देवान, दिलिप राई सगर, दीप दर्शन, युवराज साम्पाङ, दिलदुखी जन्तरे र विपिन राई रहनुभएको छ ।

वि.सं.२०७३ फागुन २४ मंगलवार १२:४७ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...