back
CTIZAN AD

नेतृ रन्जुले पार्टी छाडेको घोषणा गरेपछि मिलन पाण्डेले भने-‘हाम्रा सपना मर्ने छैनन’

वि.सं.२०७८ पुस ८ बिहीवार

669 

shares

काठमाडौं । विवेकशील पार्टीकी नेतृत्व रन्जु दर्शनाले पार्टीका अध्यक्ष रविन्द्र मिश्रसँग असन्तुष्टि जनाउँदै पार्टी त्याग गरेको घोषणा गरेकी छन् ।

उनले पार्टी परित्याग गरेको घोषणा गरेसँगै संयोजक मिलन पाण्डेले दर्शनलाई धन्यवाद दिँदै आफुहरुले देखेका सपना नमर्ने बताउँदै यो कठिनाई पारेर गरेर अगाडि बढ्ने बताएका छन् ।

पार्टीबाट अलग भइसकेका संयोजक पाण्डेले दर्शनाले पार्टी त्यागेको घोषणा गरेसँगै भनेका छन्– तपाईंलाई नेतृत्वको लागी धन्यवाद रन्जु । हाम्रा सपना मर्ने छैन। हाम्रो आन्दोलन यो कठिनाई पार गरेर अघि बढ्ने छ ।’

विवेकशील साझाको मंगलबार बसेको मिश्र पक्षको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीको सदस्य समेत नरहने गरी पाण्डेलाई निष्कासन गर्ने निर्णय गरेको थियो ।

मिश्र समूहले पाण्डेलाई एक पत्र पठाउँदै उनलाई पार्टीको सदस्य समेत नरहने गरी निष्कासन गरिएको निर्णय गरेको जनाएको थियो ।
केही दिनअघि मिश्रले पाण्डेलाई स्पष्टीकरण सोधेको र पाण्डेले त्यसको त्यसको जवाफ दिएका थिए ।

नेतृ रन्जु दर्शनाद्धारा पार्टी परित्याग गरेको घोषणा (विज्ञप्तिसहित)

विवेकशील साझा विवाद : रवीन्द्रले निष्कासन गरे पाण्डेलाई

वि.सं.२०७८ पुस ८ बिहीवार १२:४५ मा प्रकाशित

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

लिस्बन (पोर्चुगल) । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण...

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...