back
CTIZAN AD

माओवादीको महाधिवेशन उद्घाटन हुँदै, १६०० प्रतिनिधिले भाग लिने

वि.सं.२०७८ पुस ११ आइतवार

702 

shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) को महाधिवेशन आज ३ बजे उद्घाटन हुदैछ ।

प्रथम राष्ट्रिय सम्मेलनलाइ महाधिवेशनमा रुपान्तरण गर्दै आइतवारदेखि काठमाडौंमा सुरु हुने महाधिवेशनको कमलादीस्थित प्रज्ञा भवनमा आइतवार दिउँसो ३ बजे प्रचण्डबाट उदघाटन हुने भएको हो ।

२६ डिसेम्बर अर्थात माओ दिवसको अवसर पारेर आयोजना गरीएको सम्मेलनलाई माओवादीले ८औं महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरिसकेको छ ।

No description available.

आयोजक समितिबाट १७९, सल्लाहकारबाट १४९, ज्येष्ठ कम्युनिष्ट मञ्चबाट १२५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७ , प्रदेश प्रतिनिधिबाट ८०३ तथा मनोनीत झण्डै १५० गरी १६०० बढी संख्याका प्रतिनिधि सहभागी हुने बताइएको छ ।

थप अर्को निर्णय भएन भने यो महाधिवेशनले १५ सदस्यीय पदाधिकारी सहित बिभिन्न क्लष्टरका समेत गरी २९९ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । सम्मेलनमा सहभागी हुने माओवादीका प्रतिनिधिहरू बिदेश तथा भारत र देशका बिभिन्न भागबाट काठमाण्डौ आइसकेका छन ।

वि.सं.२०७८ पुस ११ आइतवार ०९:१३ मा प्रकाशित

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

काठमाडौं । नेपालमा न्यून आय भएका वर्गलाई लक्षित गरी सञ्चालनमा...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

काठमाडौं । नेपालमा संचालमा रहेका जीवन बीमा कम्पनीहरूले चालू आर्थिक...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...

श्याकर ट्रेडिङले काठमाडौंमा दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन गर्दै सेवा विस्तार सुरु गर्‍यो

श्याकर ट्रेडिङले काठमाडौंमा दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन गर्दै सेवा विस्तार सुरु गर्‍यो

काठमाडौं । ज्योति समूहअन्तर्गतको श्याकर ट्रेडिङ कम्पनीले हुन्डाई सवारी साधनका...