काठमाडौं । उर्जा जलश्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सोलुखोला दुधकोसी जलविद्युत् आयोजना परीक्षणका क्रममा दुर्घटनामा मृत्यु भएका इन्जिनियरद्धयको मृत्युप्रति दुःख व्यक्त गरेकी छन् ।
निर्माणाधीन ८६ मेगाको “सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा“ परीक्षणका क्रममा प्रतिभाशाली ईन्जिनियर सुवासराज रेग्मी र अर्जुन थापाको असमायिक निधनको खबरले आफु् अत्यन्त दुःखी भएको मन्त्री भुसालले बताएकी छन् ।
निर्माणाधीन ८६ मेगाको “सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा” परीक्षणका क्रममा प्रतिभाशाली ईन्जिनियर सुवासराज रेग्मी र अर्जुन थापाको असमायिक निधनको खबरले अत्यन्त दुःख लागेकोछ, उहाँहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु, परिवार, आफन्त र सहकर्मीमा गहिरो समबेदना प्रकटगर्दछु ।
— Pampha Bhusal (@pampha_bhusal) December 27, 2021
सोलुमा ‘निर्माणाधीन ८६ मेगाको “सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा“ परीक्षणका क्रममा प्रतिभाशाली ईन्जिनियर सुवासराज रेग्मी र अर्जुन थापाको असमायिक निधनको खबरले अत्यन्त दुःख लागेको छ, उहाँहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु, परिवार, आफन्त र सहकर्मीमा गहिरो समबेदना प्रकटगर्दछु ।’ मन्त्री भुसालले भनेकी छन् ।
वि.सं.२०७८ पुस १२ सोमवार १५:३८ मा प्रकाशित






























