back
CTIZAN AD

कुमारी बैंकलाई आयो सबै सिस्टम ह्याक गर्ने धम्की

वि.सं.२०७८ पुस १५ बिहीवार

825 

shares

१५ पुष, काठमाडौँ । बिहिबार कुमारी बैंकलाई सबै सिस्टम ह्याक गर्ने धम्कीपूर्ण इमेल आएको छ । साउदी ग्रुप नाम गरेको इमेलबाट यस्तो धम्की आएको हो ।

बैंकका सुचना अधिकारी नविन मुनि बज्राचार्यले भने, “बिहान १०:३० बजे सबै सिस्टम ह्याक गर्ने धम्की सहितको इमेल आएको थियाे । उक्त इमेल आएपछि बैंकको सबै सिस्टम हाई अलर्टमा राखेर बन्द गरिएको छ । हालसम्म बैंकका सबै सिस्टमहरू सुरक्षित रहेको छ ।”

साथै उनले अबको केहि समय पछि सबै सिस्टम सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिए ।

वि.सं.२०७८ पुस १५ बिहीवार १७:०१ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...