back
CTIZAN AD

आज पनि घट्यो डलरको भाउ, हेर्नुहोस् कति छ त अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०७८ पुस १७ शनिवार

666 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिवार (पुष १७ गते, जनवरी १) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ६४ पैसा र विक्रिदर ११९ रुपैयाँ २४ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज पनि डलरको भाउ १२ पैसाले घटेकोछ ।

त्यसैगरी आज युरो १ को खरिददर १३४ रुपैयाँ ४५ पैसा र विक्रिदर १३५ रुपैयाँ २४ पैसा रहेको छ । शुक्रवारबमे तुलनामा आज युरोको भाउ २० पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६० रुपैयाँ ४५ पैसा र विक्रिदर १६१ रुपैयाँ १३ रुपैयाँ रहेको छ । शुक्रवारको तुलनामा आज पाउण्डको भाउ ४८ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for January 1, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.64 119.24
EUR (European Euro)
1 134.45 135.13
GBP (UK Pound Sterling)
1 160.35 161.16
CHF (Swiss Franc)
1 130.00 130.66
AUD (Australian Dollar)
1 86.27 86.71
CAD (Canadian Dollar)
1 93.27 93.74
SGD (Singapore Dollar)
1 87.96 88.40
JPY (Japanese Yen)
10 10.31 10.36
CNY (Chinese Yuan)
1 18.67 18.77
SAR (Saudi Arabian Riyal)
1 31.60 31.76
QAR (Qatari Riyal)
1 32.58 32.74
THB (Thai Baht)
1 3.58 3.60
AED (UAE Dirham)
1 32.30 32.46
MYR (Malaysian Ringgit)
1 28.48 28.62
KRW (South Korean Won)
100 9.99 10.04
SEK (Swedish Kroner)
1 13.12 13.18
DKK (Danish Kroner)
1 18.08 18.17
HKD (Hong Kong Dollar)
1 15.22 15.29
KWD (Kuwaity Dinar)
1 392.24 394.22
BHD (Bahrain Dinar)
1 314.67 316.27

आज पनि घट्यो डलरको भाउ, कति छ त अन्य मुद्राको विवरण ?

वि.सं.२०७८ पुस १७ शनिवार ०८:०४ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...