back
CTIZAN AD

दस टुक्का कविता: रक्षक

वि.सं.२०७८ पुस १७ शनिवार

867 

shares

१.
जन्मभूमि जननीको रक्षा गरौँ,
पापको भुमरीबाट टाढै परौँ ।

मातापिताको सेवागर्न मूख्य त ज्ञान चाहिन्छ,
बा–आमा गुरुको सेवा गरे आशीर्वाद पाइन्छ ।

अनाथ हरूलाई सेवा गरी भोकाएको त्यो पेट भर्नुछ,
आफ्नो संस्कृति संस्कार रक्षा गर्दै देशमा सन्देश छर्नुछ ।

शत्रुको अगाडि देश बचाउनुछ,
बैरीहरूलाई डाँडा कटाउनुछ ।

सबै मिलेर संरक्षण गरौं आफ्नो देशलाई,
विश्वका अगाडि झल्काऊँ हाम्रो भाषा भेषलाई ।

देशमै उन्नति गरौँ सबै नरनारी मिलेर हाइ ,
हामीहरू बिदेशीको धरालो नबनौँ है दाजु भाइ ।

हातमा हात मिलाई हामी अघि डटेर जाऊँ,
असाहायहरूलाई संरक्षण गर्दै बढेर आऊँ ।

नेपालको धन हरियो वन,
सातै प्रदेशमा गएर गन ।
९.
रिसको अहंकारले आफैँलाई जलाउनु,
बुद्धि विचार पुर्याई देशलाई बचाउनु ।
१०
कसैले कसैको रिस राग नभरौं ,
सबैले सबैको लौ संरक्षण गरौं ।

बेदु न्यौपाने, काठमाडौं

 

वि.सं.२०७८ पुस १७ शनिवार ०९:१० मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...