back
CTIZAN AD

दस छेस्का कविता

वि.सं.२०७८ पुस १७ शनिवार

681 

shares


यो परिस्थिती
मिति न तिथि
भो राजनीति !

निभ्यो धपक्क
बस थपक्क
नहौ गमक्क !

सगरमाथा
गाउनु गाथा
गोर्खाली माथा !

मायाको चिनो
भयो बिरानो
खुर्पेटो छिनो ।

पुर्खाको नासो
होला गल्फासो
बढ्दैछ चासो !

त्याग तपस्या
ती कार्यकर्ता
परे नि मुर्छा !

खै त के पायौ
धेर गुमायौ
बद्नामी खायौ !

ईमान राख
जोगाउ साख
आमाको काख !

एड्स दिवस
पार्छ बिवस
चेत लि बस !
१०
दासता रोक
गाउँ र चोक
नारा नघोक !

 

कमला देवकोटा,पाल्पा, हाल काठमाडौ

वि.सं.२०७८ पुस १७ शनिवार ०९:१२ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...