back
CTIZAN AD

स्वतन्त्र गजल

वि.सं.२०७८ पुस १७ शनिवार

735 

shares

उज्यालो दिनै मान्दिनन् जति नै तेल हाले पनि
झ्यापझुप्प भैहाल्छे सलाई सकिन्जेल बाले पनि

उसको नै भाव बढि हो या मेरो नै केही त्रुटि छ ?
मन भुल्याउन नै सकिएन बा पर्वत नै ढाले पनि

मायाको बीच सतहसम्म पुग्न निकै कोसिस गरे
किनारा मै पो अल्झिरहे थाकिन्जेल चाले पनि

सबैको मनलाई संतुष्ट पार्न कहाँ सकिँदो रहेछ र
रात र दिन ध्यान लगाई तपस्या गर्न थाले पनि

मनको पीर र गुसानोहरु मुखले सुनाउन मान्दैन
कलम समाई कोरिहाल्छ के भाको यो काले पनि ।।

अजय शर्मा,पंखाबारी,खर्साङ्ग,दार्जिलिङ्ग

वि.सं.२०७८ पुस १७ शनिवार ०९:१३ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...