काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले अधिकृत क्याडेट पदका लागि दरखास्त दिन आव्हान गरेको छ ।
आइतवार एक सूचना जारी गर्दै विभागले नेपाली सेनामा रिक्त अधिकृत पद खुला तथा समावेशी प्रतिस्प्रर्धाबाट पदपूर्ति गर्नका लागि दरखास्त आव्हान गरेको हो ।
यस्तो छ सूचना
वि.सं.२०७८ पुस १८ आइतवार १५:४४ मा प्रकाशित





























