back
CTIZAN AD

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, युरो र पाउण्ड बढ्यो डलर स्थिर

वि.सं.२०७८ पुस १९ सोमवार

831 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार (पुष १९ गते, जनवरी ३) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ६४ पैसा र विक्रिदर ११९ रुपैयाँ २४ पैसा रहेको छ । डलरको भाउ आज आइतवारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३४ रुपैयाँ ८९ पैसा र विक्रिदर १३५ रुपैयाँ ५८ पैसा रहेको छ । आज युरोको भाउ ७६ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६० रुपैयाँ ५३ पैसा र विक्रिदर १६१ रुपैयाँ ३४ पैसा रहेको छ । आज पाउण्डको भाउ पनि २३ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.64 119.24
EUR (European Euro)
1 134.89 135.58
GBP (UK Pound Sterling)
1 160.53 161.34
CHF (Swiss Franc)
1 130.03 130.69
AUD (Australian Dollar)
1 86.14 86.58
CAD (Canadian Dollar)
1 93.89 94.37
SGD (Singapore Dollar)
1 87.93 88.38
JPY (Japanese Yen)
10 10.31 10.36
CNY (Chinese Yuan)
1 18.67 18.76
SAR (Saudi Arabian Riyal)
1 31.60 31.76
QAR (Qatari Riyal)
1 32.58 32.74
THB (Thai Baht)
1 3.57 3.59
AED (UAE Dirham)
1 32.30 32.46
MYR (Malaysian Ringgit)
1 28.48 28.62
KRW (South Korean Won)
100 9.98 10.03
SEK (Swedish Kroner)
1 13.12 13.19
DKK (Danish Kroner)
1 18.14 18.23
HKD (Hong Kong Dollar)
1 15.22 15.30
KWD (Kuwaity Dinar)
1 392.17 394.16
BHD (Bahrain Dinar)
1 314.70 316.29

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

वि.सं.२०७८ पुस १९ सोमवार ०८:३२ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...