काठमाडौं । त्रिभुवन विश्व विद्यालयले परीक्षा केन्द्र तोकिएको सम्बन्धी सूचना जारी गरेको छ ।
यहि पुष २० गतेदेखि सुरु हुने ४ वर्षे स्नातक तह चौथो वर्षको काठमाडौं उपत्यका र काभ्रेपलान्चोक जिल्लाका विद्यँर्थीहरुको परीक्षा केन्द्र निम्नानुसार निर्धारण गरिएको सूचनामा जनाइएको छ ।
वि.सं.२०७८ पुस १९ सोमवार १०:३८ मा प्रकाशित



























