back
CTIZAN AD

गजल

वि.सं.२०७८ पुस २४ शनिवार

879 

shares

देशको दुश्मन किन आफै सरकार हुनेगर्छ,
जौना आए पनि राष्ट्रघाती ब्यवहार हुनेगर्छ।

नयाँ असमान खाले सन्धि र सम्झौता गर्दा,
त्यस्को बिरूद्धमा गृहयुद्ध लगातार हुनेगर्छ ।

बन्द हड्ताल ले अर्थ ब्यबस्था चौपट भयो,
देशै भरी आतङ्कित सहर बजार हुने गर्छ ।

अर्ध सामन्ति र अर्ध उपनेबेसिक त थियो नै,
राजनीतिक अदूर दर्शियताले बिमार हुनेगर्छ ।

ज जसलाई जनताले देशको सांचो दिनेगर्यौ,
कुन्नि किन होला उहि देशको गद्धार हुनेगर्छ ।

यिनी नेतालाई के थाहाछ जनताको अबस्था,
उन्को थोरै गलतिले जनतालाई भार हुनेगर्छ ।

सुरेशकुमार पान्डे, दाङ, हाल भारत

वि.सं.२०७८ पुस २४ शनिवार ०८:२८ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...