back
CTIZAN AD

त्रिभुवन विश्वविद्यालयको परीक्षा तालिका र समय सम्बन्धी जरुरी सूचना

वि.सं.२०७८ पुस २८ बुधवार

888 

shares

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले चारवर्षे स्नातकतह तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.sc.CSIT)  विषयमा २०७८ सालको प्रवेश परीक्षा तालिका र समय सम्बन्धी अत्यन्त जरुरी सूचना जारी गरेको छ ।

May be an image of text

कार्यालयद्धारा जारी सूचना अनुसार प्रवेहश परीक्षा माघ २२ गते शनिवार दिनको १२ बजेदेखि २ बजेसम्म रहेको छ ।

त्यसैगरी उक्त कार्यालयले चार वर्षे स्नातक तह सूचना प्रविधि Bachelors in information Technology (BIT) विषयमा २०७८ सालको नयाँ विद्यार्थी भर्नाको लागि प्रवेश परीक्षा सम्बन्धी सूचना समेत जारी गरेको छ ।

No photo description available.

वि.सं.२०७८ पुस २८ बुधवार ११:०५ मा प्रकाशित

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...