back
CTIZAN AD

रासस प्रतिष्ठान अध्यक्षमा नारायणप्रसाद घिमिरे

वि.सं.२०७३ फागुन २६ बिहीवार

954 

shares

२६ फागुन,काठमाडौँ  । नेपाल पत्रकार महासङ्घ, रासस प्रतिष्ठान शाखाको सातौँ अधिवेशनले नारायणप्रसाद घिमिरेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।

शाखाका उपाध्यक्षमा दिलीपप्रसाद शर्मा, महिला उपाध्यक्षमा मोहिनी मिश्र, सचिव पवित्रा गुरागाईं, सहसचिव अच्युत रेग्मी, समावेशी सहसचिव अभिलासा पोखरेल, कोषाध्यक्ष नारायणप्रसाद न्यौपाने, सदस्यहरु श्याम रिमाल, रोशा बस्नेत, शर्मिला पाठक र दिलीप अधिकारी चयन भएका छन् ।

शाखाको केन्द्रीय पार्षद्मा विष्णु नेपाल, प्रकाश सिलवाल र वासुदेव पौडेल तथा प्रदेश पार्षद्मा कृष्ण अधिकारी, एकराज पाठक, सूर्यचन्द्र बस्नेत र कृष्णप्रसाद सापकोटा चयन भएका छन् ।

यसरी निर्विरोध चयन भएकालाई निर्वाचन समितिका संयोजक राजाराम कार्कीले प्रमाणपत्र तथा महासङ्घका केन्द्रीय सदस्यद्वय माधव दुलाल र शीतलप्रसाद महतो, शाखाका निवर्तमान अध्यक्ष विष्णुप्रसाद नेपालले बधाई दिनुभयो । रासस

वि.सं.२०७३ फागुन २६ बिहीवार १६:२४ मा प्रकाशित

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

बन्दीपुर (तनहुँ) । तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद...

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

काठमाडौँ । प्रदेश सरकारहरू फेरबदल हुने चर्चाले यतिबेला राष्ट्रिय राजनीतिमा...

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

गलकोट, बागलुङ । पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि...

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’...

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

काठमाडौँ । ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन...