काठमाडौं । छथर गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विभिन्न पदका लागि करारमा कर्मचारी माग गरेको छ । गाउँपालीकाले आइतबार एक सूचना जारी गर्दै करारमा कर्मचारी मागेको हो ।
गाउँपालीकाले योग्यता पुगेका तथा इच्छुक नेपाली नागरिकले आवश्यक कागजातसहित प्रथम पटक सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयमा आवेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ ।
सूचनाः

वि.सं.२०७८ माघ २ आइतवार ११:४९ मा प्रकाशित






























