back
CTIZAN AD

आईपिएल अक्सनका लागि नेपालबाट यी १५ खेलाडीले गराए आफ्नो नाम दर्ता

वि.सं.२०७८ माघ ९ आइतवार

705 

shares

९ पुष, काठमाडौँ । २०२२ को आईपिएल अक्सनका लागि नेपाली राष्ट्रिय टिमबाट १५ खेलाडीले आफ्नो नाम दर्ता गराएका छन । नेपाली राष्ट्रिय टिमका कप्तान सन्दिप लामिछाने सहित १५ खेलाडीले २०२२ को अक्सनका लागि आफ्नो नाम दर्ता गराएका हुन ।

अक्सनका लागि नाम दर्ता गराएका खेलाडीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, करण केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, पवन सराफ, सन्दीप जोरा, रोहित पौडेल, सुशन भारी, आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी, शरद भेषवाकर र कुशल मल्ल रहेका छन ।

आइपिएल २०२२ को मेघा अक्सनका लागि कुल १२ सय १४ खेलाडीले नाम दर्ता गराएका छन । जसमा ८९६ भारतीय खेलाडी रहेका छन भने ३१८ विदेशी खेलाडी गरेका छन । २०२२ को आईपिएलको मेघा अक्सन फेब्रुअरी १२ र १३ मा हुनेछ।

वि.सं.२०७८ माघ ९ आइतवार १०:२५ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...