back
CTIZAN AD

एमसीसीको विरोधमा ६ दलीय मोर्चा बिहानैदेखि सडकमा

वि.सं.२०७८ फागुन ४ बुधवार

810 

shares

काठमाडौं । अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विरोधमा ६ दलीय मोर्चा बुधवार बन्दको आव्हान गर्दै बिहानैदेखि सडकमा उत्रिएको छ ।

एमसीसीको विरोधमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपाल पार्र्टीका नेता तथा कार्यकर्ताहरु सडकमा उत्रिएका छन् ।

आज दिउँसो बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेवुल गर्ने नेपाली कांग्रेस लगायतका केही दलको निर्णयपछि त्यसको विरोधमा ६ दलीय मोर्चा लगायत विभिन्न पार्टीका भातृसंगठन तथा एमसीसी विरोधि अभियन्ताहरु सडकमा उत्रिएका छन् ।

६ दलीय मोर्चाको बन्द आव्हान र यसबाट हुन सक्ने क्षतिलाई रोक्न गृहमन्त्रालयले मंगलवारै सर्कूलर जारी गरेर व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरेको छ । सोहि क्रममा दुई दर्जन बन्दकर्ताहरु पक्राउ परेको समेत प्रहरीले जनाएको छ ।

वैद्य र विप्लवसहितको ६ दलीय मोर्चाद्धारा नेपाल बन्दको घोषणा

 

वि.सं.२०७८ फागुन ४ बुधवार ०९:३४ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...