back
CTIZAN AD

एमसीसी विरोधी प्रदर्शनमा वाइसीयल संयोजक घाईते, अनेरास्ववीयुका अध्यक्ष पक्राउ

वि.सं.२०७८ फागुन ४ बुधवार

888 

shares

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी विरोधी आन्दोलनमा उत्रिएको नेकपा (माओवादी केन्द्र) को सहायक संगठन वाईसीएल नेपालका संयोजक सुमन देवकोटासहित आधा दर्जन कार्यकर्ता घाईते भएका छन् ।

May be an image of 4 people, people standing, sunglasses and outdoors

बुधवार बिहानैदेखि संसद भवन अगाडि विरोध प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि प्रहरीको हस्तक्षेपका क्रममा वाईसीएल नेपालका संयोजक देवकोटासहित  अखिल (क्रान्तिकारी) लगायत जनवर्गीय संगठनहरुका आधा दर्जन कार्यकर्ता घाईते भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दिपशीखा’ ले जानकारी दिएका छन् ।

May be an image of 7 people, people standing and outdoors

यसैबीच नेकपा (एकिकृत समाजवादी) पार्टी निकट विद्यार्थी संगठन अनेरास्वीयुका अध्यक्ष सुदेश पराजुलीसहित झण्डै चारदर्जन पक्राउ परेका छन् ।

बुधवार बिहानैदेखि संसद भवन अगाडि विरोध प्रदर्शन गरिरहेका उनीहरुमाथि प्रहरीले हस्तक्षेप गरी अनेरास्वीयुका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो ।

अनेरास्वीयुका उपमहासचिव नरेश न्यौपानेका अनुसार संगठनका उपाध्यक्ष उपाध्यक्ष हिरेन्द्र शाही, उपमहासचिव भुपेन्द्र शाह, कल्याण दाहाल, मेघनाथ चापागाईं, महेश श्रेष्ठ, अशोक थापा, मिलन राई र सचिव मनिषा कार्की लगायत ४२ जना पक्राउ परेका छन् ।

वि.सं.२०७८ फागुन ४ बुधवार १६:२८ मा प्रकाशित

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन...

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

काठमाडौं। ऊर्जा क्षेत्रका विज्ञ डा. रामप्रसाद धिताल खुला प्रतिस्पर्धामार्फत पुनः...

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र...

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

काठमाडौं। अभिनेता राजेश हमालले राष्ट्र निर्माण र देशको विकास संयोग,...

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै...

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं, साउन ७ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करदातालाई त्रसित...