back
CTIZAN AD

एकै परिवारका अपाङ्गता भएका दाजुभाईलाई सहयोग

वि.सं.२०७८ फागुन ९ सोमवार

723 

shares

वालिङ । अपाङ्गता भएका यहाँको एकै परिवारका दुई भाईलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ । स्याङ्जाको वालिङ–९ पीपलटारीस्थित लीला राउत क्षेत्रीका दई छोरालाई काठमाडौँस्थित मानव सहायता समूहले रु एकलाख १० हजार प्रदान गरेको हो ।

उक्त समूहमा आबद्ध तथा देशविदेशमा रहेका टिकटक प्रयोगकर्ताले टिकटक प्रयोग गरेबापत सङ्कलन भएको रकम अपाङ्गता भएको परिवारलाई घरमै पुगेर हस्तान्तरण गरिएको समूहका अध्यक्ष टीकाप्रसाद तिमिल्सिनाले बताए ।

आफ्ना तीन सन्तानमध्ये जेठो र कान्छो छोरा जन्मैदेखि अपाङ्गता रहेको आमा लीलाले बताए । “आफ्नो सन्तानको माया लाग्छ, उनीहरुको स्याहार गरेर बस्नुपर्छ, एकैछिनपछि छोडेर हिड्न मिल्दैन”, उनले भने, “जन्मैदेखि अपाङ्ग छन् बोल्न सक्दैनन्, खुवाइदिने र दिसापिसाब पनि हामीले नै गराइदिनुपर्छ ।” जेठो २२ र कान्छो १३ वर्षका छन् ।

 

वि.सं.२०७८ फागुन ९ सोमवार १३:३९ मा प्रकाशित

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

मधेसमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड

मधेसमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशसभाका सभामुख रामआशिष यादवले कुपोषण न्यूनीकरण...

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथर । हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को मा...

शैक्षिक विकासमा विश्व बैङ्कले सघाउने

शैक्षिक विकासमा विश्व बैङ्कले सघाउने

काठमाडौँ । विश्व बैङ्कले मुलुकको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने...