back
CTIZAN AD

नेकपा एमालेले ब्लांक चेक दिदैन–सचिव योगेश भट्टराई

वि.सं.२०७८ फागुन १२ बिहीवार

807 

shares

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेले ब्लांक चेक नदिने बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठक स्थगित भएपछि संचारकर्मीसँग कुरा गर्दै भट्टराईले कांग्रेसले सहमतिका नाममा एमालेसँग ब्लयांक चेक मागिरहेको बताए ।

‘सत्तापक्षले हामीले उठाएका मागहरुको कुनैपनि सम्बोधन नगरी ब्लांक चेक दिनुस् भनिरहनु भएको छ,’ सचिव भट्टराईले भने, ‘नेकपा एमालेले पार्टीका संकट ल्याएर गुटमा थोपर्ने, गुटका संकट ल्याएर गठबन्धनमा थोपर्ने अनि गठबन्धनको संकटलाई राष्ट्रिय संकट ठान्ने काम थरिएको छ । यो गठबन्धनको असफलता हो । यसले मलुककको अन्तराष्ट्रिय बेइज्जत गरेको छ । यसको जिम्मा गठबन्धनले लिनुपर्छ ।’

सचिव भट्टराईले एमसीसीका बारेमा विपक्षी पार्टीको कुनैपनि दायित्व नभएको भन्दै सत्तापक्षले नै यसको निर्णय गर्ने बताए ।

उनले गठबन्धन भत्किनु मुलुकको निकास हुने बताउँदै छिटै भत्किनुपर्ने समेत बताए ।

वि.सं.२०७८ फागुन १२ बिहीवार १४:३७ मा प्रकाशित

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन...

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

काठमाडौं। ऊर्जा क्षेत्रका विज्ञ डा. रामप्रसाद धिताल खुला प्रतिस्पर्धामार्फत पुनः...

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र...

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

काठमाडौं। अभिनेता राजेश हमालले राष्ट्र निर्माण र देशको विकास संयोग,...

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै...

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं, साउन ७ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करदातालाई त्रसित...